काठमाण्डौ । तपाईलाई थाहा नै छ अग्रेजी लगायत भाषाहरु फरर बोल्दा आफै टाइप हुन्छ तर अब चिन्ता नलिनुहोस नेपाली भाषा पनि अब फरर बोलेकै भरमा गजब टाइप हुन्छ ।
यसरी गर्न सकिन्छ । बोलेरै नेपाली टाइप ।
सबैभन्दा पहिले https://docs.google.com/document/u/0/ जानुहोस ।
माथीको खुल्ला पेज https://docs.google.com/document/d/1rW7kJGRsCS4A3uBGX_H93jFX-4h4CIf4cfvii9dwlMs/edit (रातो घेरा) मा क्लिक गर्नुहोस ।
यसपछि tools जानुहोस र voice typing https://docs.google.com/document/d/1rW7kJGRsCS4A3uBGX_H93jFX-4h4CIf4cfvii9dwlMs/edit क्लिक गर्नुहोस ।यसपछि भ्वाइस आइकन आउँछ । त्यहाँ विभिन्न भाषा छान्ने ठाउँ आउँछ । त्यहाँ नेपालीमा क्लिक गर्नुहोस ।
त्यसपछि click to speak गएर फरर बोल्नुहोस । खरर टाइप हुन्छ ।
प्रतिक्रिया