२० कार्तिक २०८१, मंगलबार । November 5, 2024

Year: 2019

झिलीमिली पर्व यमपञ्चक (तिहार) भोलीदेखि आरम्भ

कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार भोलिदेखि शुरु हुँदैछ

सहकारीको पूँजी र मानवस्रोतलाई उत्पादनमा लगाउनु आवश्यक

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थासँग भएको पूँजी र मानवस्रोतलाई उत्पादनमा

निर्वाचन आयोग द्वारा उपनिर्वाचन आचारसंहिता जारी, शुक्रबारदेखि कार्यान्वयन हुने

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ ।

डिजिटल नेपालको कार्यढाँचा स्वीकृत, सूचना प्रविधिको प्रयोग बढ्ने विस्वास

मुलुकको आर्थिक रूपान्तरण र समृद्धिमा सूचना प्रविधिको माध्यमबाट सघाउन सरकारले ‘डिजिटल नेपाल, फ्रेमवर्क, २०७६ कार्यान्वयनमा

‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’

नेपाल प्रहरीले अपराध रोकथाम र शान्तिसुरक्षा कायम राख्न देशभर २३ हजारभन्दा बढी साझेदार समिति निर्माण

¥यापर घिसिङपक्राउ

‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान

वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवनको पोल्टामा

चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) टि–२० प्रतियोगिताको उपाधि जित्न सफल भएका

प्रधानमन्त्री ओली बाकु प्रस्थान

दोहा, प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष

अछामको खप्तडमा ६० किलोवाट विद्युत् उत्पादन

सुन्दर पर्यटकीय क्षेत्र खप्तडमा विद्युत् उत्पादन शुरु भएको छ । अछामको साँफेबगर नगरपालिका–१२ मा ६०

इलाममा केशर खेतीको सफल परीक्षण

झापा र इलामका उत्साही युवा उद्यमीहरुद्वारा इलामको सन्दकपुर–५ जौबारीमा गरिएको केसर खेतीको परीक्षण सफल भएको