![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/7HmahbjA.jpg?resize=720%2C720)
काठमाडा, ५ भदौ । एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोलीको आज घोषणा भएको छ । रोहितकुमार पौडेलले कप्तानी सम्हाल्नेछन् । टोलीमा १५ सदस्य छन् । प्रतियोगिता सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हँदैछ ।
टोलीको नामावली
१. रोहितकुमार पौडेल (कप्तान)
२. पवन सर्राफ
३. कमलसिंह ऐरी
४. रित गौतम
५. हरिबहादुर चौहान
६. भिम सार्की
७. आसिफ शेख
८. सन्दीप जोरा
९. कुशल मल्ल
१०. रशिद खान
११. सागर ढकाल
१२. खडकबहादुर बोहरा
१३. सूर्य तामाङ
१४. लोकेश बम
१५. प्रतिश जिसी
प्रशिक्षक – विनोद दास
व्यवस्थापक – राजु खड्का
ब्याटिङ कन्सल्टेन्ट – अपूर्व देशाई
फिजियो – विक्रम न्यौपाने
ट्रेनर – सुवास पात्रो ।
प्रतिक्रिया