२४ माघ २०८१, बिहिबार । February 6, 2025

Day: June 28, 2017

कैलालीमा ७० प्रतिशतभन्दा बढी मतदान, मतगणनाको तयारी हुँदै

2017-06-28 22:41 धनगढी, १४ असार । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन कैलालीमा आज शान्तिपूर्ण रुपमा

उपराष्ट्रपतिबाट सम्पूर्ण मतदातालाई बधाई तथा धन्यवाद

काठमाडौँ, १४ असार । उपराष्ट्रपति नन्दबहादुर पुनले दोस्रो चरणको स्थानीय तह निर्वाचन मतदाताको भव्य सहभागिता

धान दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश

काठमाडौँ, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले धान दिवसका अवसरमा नेपाली नागरिक तथा कृषक दाजुभाइ

धाँधली भएका स्थानमा पुनःमतदानको माग

काठमाडौँ, १४ असार । नेकपा (एमाले)ले दोश्रो चरणअन्तर्गत आज सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साहका साथ

पूर्वप्रम खनालद्वारा मतदान

इलाम, १४ असार । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय

सौहार्दपूर्ण वातावरणमा चुनाव सम्पन्न

बुटवल, १४ असार । दोश्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचन रुपन्देहीमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न

बम टिपेर फाल्ने प्रहरी हवल्दारलाई गृहमन्त्रीको धन्यवाद

दाङ, १४ असार । निर्वाचनमा खटिइएका एक प्रहरी हवल्दारले आफ्नो ज्यानको पर्वाह नगरी अज्ञात समूहले

निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउनेलाई धन्यवाद व्यक्तः प्रम

काठमाडौँ, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण,

महतलाई कामु प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौँ, १४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महतलाई कामु प्रधानसेनापति

सुन्दास बहराइनका लागि राजदूत नियुक्त

काठमाडौँ, १४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरी, इनरुवा निवासी पद्म सुन्दासलाई बहराइनका लागि नेपाली