३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

किरात राज्य नामाकरण गर्न प्रधानमन्त्रीसंग मोर्चाको माग

काठमाडौं । किराती राष्ट्रिय मुक्ति मोर्चाले सोमबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापनपत्र बुझाउदै पूर्वी नेपाललाई किरात राज्य स्थापना गर्न माग गरेका छन् । मोर्चाको तर्फबाट प्रधानमन्त्री निवास लाजिप्पाटमा भेटेर ज्ञापन पत्र बुझाएका हुन् । प्रधानमन्त्रीलाई भेट्न पार्टी सचिवालय सदस्य तथा किरात फ्याक्सन इन्चार्ज हिमाल राई, मोर्चाको संयोजक दुर्गा राई, सल्लाहाकार डा.शिवकुमार राई, बासु, तिलक राई,…