१ चैत्र २०८१, शनिबार । March 15, 2025

सभामुख घर्तीमगरले गरे  स्वामी रामदेवको प्रशंसा

काठमाडौँ  सभामुख  ओमसरी घर्तीमगरले राजनीतिक दलहरुकै सहमतिमा सम्पूर्ण समस्या सामाधान हुने बताएकी छन् । वीरगन्जको आदर्शनगर रंगशालामा सञ्चालित योग विज्ञान शिविर, २०७३ को आज समापन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले वर्तमान राजनीतिक जटिलताको निकास सबै दलको सहमतिमै निस्कने विश्वास व्यक्त गरिन् c उनले दलकै सहमतिमा नेपाल अग्रगामी राजनीतिक पाइला चाल्न सफल भएको र विगतको अनुभवलाई उपयोग…