काठमाडौं : वैदेशिक रोजगारका लागि साउदी अरबमा गएका नेपाली कामदारहरुले भोग्नु परेको समस्याको समाधान गर्न सरकारले अझै प्रभावकारी रुपमा पहल गर्नु पर्नेमा जोड दिईएको छ । सोमबार नेपाली साझा मंचले काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारका क्रममा साउदी अरबमा देखिएको समस्या र समाधान विषयक एक सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रममा सहभागि वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।…