४ चैत्र २०८१, मंगलबार । March 18, 2025

घुस लिएको आरोपमा पक्राउ

इटहरी, १८ माघ । यातायात व्यवस्था कार्यालय कोसी, चालक अनुमतिपत्र कार्यालय इटहरीका लेखापाल भूपेन्द्र कटवाललाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट घुस लिँदालिँदैको अभियोगमा पक्राउ गरेको छ । चारपाङ्ग्रे सवारी साधनको अनुमतिपत्र बनाइदिन्छु भन्दै दुई सेवाग्राहीबाट रु ४० हजार घुस लिएको भनिएका लेखापाल कटवाललाई बिहान कार्यालय नजिकैको चिया पसलबाट पक्राउ गरिएको हो…