३ चैत्र २०८१, सोमबार । March 17, 2025

लनटेनिसको उपाधि बज्राचार्य र राणालाई

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा भएको नवौं सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताको उपाधि काठमाडौँका संरक्षकबहादुर बज्राचार्य र ललितपुरकी मायाङ्का राणाले जितेका छन् । हल्चोकस्थित लनटेनिस कोर्टमा आज भएको अन्तिम खेलमा बज्राचार्यले एआइएका कुमार अधिकारीलाई ७–५ र ७–६ ले पराजित गर्दै उपाधि जितेका हुन् भने राणाले पोखराकी गङ्गा शर्मालाई ६–४ र ६–२ ले पराजित…