काठमाडौं । सरकारले विपन्न वर्गका लागि थप चार रोगका उपचार निःशुल्क गर्ने भएको छ । साथै कडा रोगका लागि सरकारले दिदै आएको सहायता रकमलाई एक लाखबाट बढाएर पाँच लाख पुर्याउन प्रस्ताव गरिएको छ । सरकारले विपन्न वर्गका लागि हाल ८ प्रकारका कडा रोगको उपचार निःशुल्क भनेको छ । र, त्यसका लागि एक लाखसम्म उपचार सहायता…