५ चैत्र २०८१, बुधबार । March 19, 2025

प्रशासन र विकास गतिविधिबाट अहिलेसम्म अलगथलग गाउँ हौसलपुर

धनगढी, २५ माघ। एकान्त, सुनसान र राज्यको अधीनमा नरहेको जस्तो देखिने हौसलपुर गाउँ १ नेपाल–भारत सीमा क्षेत्र हुँदै बग्ने मोहना नदीपारि र दशगजावारिको यो सुनसान गाउँमा पुग्ने जो कोहीले नेपाली वा भारतीय कुन देशभित्रको गाउँ हो भनेर गाउँवासीसँग सोधिरहेका भेटिन्छन् । भौगोलिक बनावटकै कारण सीमा नछुट्टिने जस्तो देखिने भएकाले पनि यो गाउँ पुग्दा जो कोही…