काठमाडौँ, २५ माघ । शिक्षाविद्हरुले विद्यालय तहको शैक्षिक सुधारका लागि प्रधानाध्यापक आफैँ जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । दोलखाका उच्च माध्यमिक विद्यालय तहका प्रधानाध्यापकले काठमाडौँमा आज आयोजना गरेको अन्तक्र्रियामा शिक्षाविद्, प्रधानाध्यापक, विद्यार्थी र अभिभावकप्रति जवाफदेही भए विद्यालयको शैक्षिकस्तरमा सुधार हँँुदै जाने धारणा राखेका छन् । शिक्षाविद् धनञ्जय शर्माले विद्यालयको शैक्षिक सुधारको मेरुदण्ड प्रअ आफैँ भएको…