५ चैत्र २०८१, बुधबार । March 19, 2025

अफगानिस्तानमा हिमपहिरो र चिसोका कारण मृत्यु हुनेको सङ्ख्या ४२ पुग्यो

काबुल (अफगानिस्तान), २३ माघ । अफगानिस्तानको मध्य तथा उत्तरपूर्वी राज्यहरूमा व्यापक हिमबर्षापछि बढेको अधिक चिसो र हिमपहिरोका कारण पछिल्ला केही दिन यता भएका घटनामा ४२ जनाको मृत्यु भएको अफगानी अधिकारीले आइतबार बताएका छन् । मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रमा उक्त समयमा बिशाल हिमबर्षा भएको र थुप्रै स्थानमा दर्जनौ मानिसहरू हिउमा फसेका यहाँको प्रशासनले जनाएको…