बागलुङ, २७ माघ । जिल्लाको खेलकुद क्षेत्र योजनाविहीन अवस्थामा छ । खेलकुद विकासको जिम्मा लिएको जिल्ला खेलकुद विकास समिति कर्मचारीविहीन छ । खेलकुदको नाममा रहेको एउटा मात्र ‘टेबुल टेनिस कर्भड हल’ जीर्ण छ । जिल्लामा ठूला खेल प्रतियोगिता आयोजना गर्न खेल मैदानको अभाव छ । कुनै खेलका प्रशिक्षक छन् त खेलाडी छैनन् । कुनैमा खेलाडी…