भारत र कोलम्बियाले द्विपक्षीय सम्बन्धको समग्र स्थितिको विस्तृत रूपमा समीक्षा गरेर साझेदारी अभिवृद्धि गर्न पहल गरेका छन्। शुक्रबार दुवै देशका विदेश अधिकारीबीच भएको परामर्श बैठकले यस सम्बन्धमा नीतिगत निर्णय गरेको हो । भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार कोलम्बियाको नयाँ सरकारले कार्यभार सम्हालेपछि पहिलो पटक यस्तो बैठक आयोजना गरिएको हो । विदेश अधिकारीहरुबीच भएको भेटमा आपसी…