७ चैत्र २०८१, शुक्रबार । March 22, 2025

तीन जोडी संसद यात्रामा

काठमाण्डौ । मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम लगभग अन्तिम चरणमा पुग्दा तीन जोडीको संसद यात्रा निश्चित भएको छ । धनुषा निर्वाचन क्षेत्र नं. ३ र ४ बाट एमालेका उम्मेदवार श्रीमान–श्रीमतीले नै प्रत्यक्ष तर्फ निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नं.ल३ बाट जुली कुमारी महतो र ४ बाट रघुवीर महासेठ निर्वाचित भएका हुन…