१ चैत्र २०८१, शनिबार । March 16, 2025

पहिचान पक्षधर ३० बढी आन्दोलनकारी पक्राउ

विराटनगर । कोशी नामाङ्कन खारेज गरि पुन: नामाकरणको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर ३० बढी आन्दोलनकारी बिराटनगरबाट पक्राउ परेको छ । प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्न पुगेका आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ हो । प्रदेश सभा सचिवालय नजिकै र अस्पताल चोक पक्राउ मोरङ प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि पक्राउ गरिएको प्रहरीले…