२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

बागमती, गण्डकी र सुदूरपश्चिम मेघ गर्जन चट्याङ्ग सहित भारी बर्षाको सम्भावना

काठमाडौं । शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका केही स्थानहरूमा…