काठमाण्डौ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रमको विट मार्ने चरणमा आईपुगको छ । । निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म प्रतिनिधिसभा तर्फ १५६ स्थानको मत परिणाम आईसकेको छ । अहिलेसम्म मतपरिणाम घोषणाका आधारमा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । सत्ता गठबन्धनका कांग्रेसले ५३ स्थानमा विजय प्राप्त गरेको छ भने ३…