जी–२० शिखर सम्मेलनको आजबाट इन्डोनेसियाको बालीमा सरु हुदैछ । यो सम्मेलनको मुख्य एजेण्डा खाद्य र ऊर्जा सुरक्षा, स्वास्थ्य र डिजिटल रूपान्तरण। विश्व अर्थतन्त्र, कृषि, मौसम र जलवायु परिवर्तन भनिएपनि युक्रेन–रुस युद्ध र त्यसले विश्वमा पारेको विषयले राम्रै स्पेस पाउन अन्तर्राष्टिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । आइतबार मात्रै बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले यस पटकको…