२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

सूनको मुल्यमा नयाँ रेकर्ड, कति छ आजको भाउ ?

काठमाडौं । नेपाली बजारमा पहेलो धातु(सुन)को मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । आज एकै दिन नेपाली बजारमा सुनको मूल्य दुई हजारले बढ्दै नयाँ रेकर्ड बनाएको हो । सुनचाँदी व्यवसायी महासंघले जारी गरेको मूल्य विवरण अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको जनाएको छ । यसअघि चैत ५ गतेको आफ्नै रेकर्ड…