बेझाड, माघ पाल्पाको रामपुरमा भएकोे अन्तर्राष्ट्रिय इण्डो नेपाल खुला पुरुष भलिबल खेलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज भएको फाइनलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३–२ सेटले पराजित गर्दै आर्मी क्लबले उपाधि हात पारेको हो । यससँगै चापाकोट द्वितीय स्थानमा सीमित भएको छ । फाइनल खेलको लगातार आर्मीले पहिलो र दोस्रो सेट २५ र १३, २५…