चौथो देव दर्शन मिडिया ब्याडमिन्टन कपको उपाधि प्रमोद महर्जन र सुमन महर्जनको जोडीले जितेको छ । ‘मित्रता तथा सहिष्णुताका लागि खेलकूद’ नाराका साथ शुरु भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा प्रमोद र सुमनको जोडीले राजकुमार पोखरेल र सविन श्रेष्ठको जोडीलाई पराजित गरेको हो । प्रतियोगितामा राजमान महर्जन र चन्दन महर्जनको जोडी तृतीय भयो । गत…