काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई एक दिन राजाको रूपमा देख्न चाहेको विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्। शनिबार आफ्नो फेसबुक पेजमा मिश्रले जन्मदिनको शुभकामना दिँदै एक दिन राजाको रूपमा देख्न हेर्न चाएको बताएका हुन । संकटको बेला उपयोग गर्न संसदले बाँधेर भएपनि राजसंस्थालाई राख्नु पर्ने मिश्रले उल्लेख गरेका छन् ।…