काठमाडौं । चालु बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न रहेको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिमा प्रहरीले बुझाएको भिडियो फुटेज समितिका सदस्यहरु हेरिरहेका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भनिएको समयको सिसिटिभि फुटेज डिलिट भएको अर्थमन्त्रालयले भनेपछि रिकभरका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको थियो । प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको…