२ चैत्र २०८१, आइतबार । March 16, 2025

दिपक लिम्बु र डम्बर नेपालीको सांगीतिक एल्बम ‘समायोजन’ को बिमोचन सम्पन्न

काठमाडौँ। पछिल्लो समय सांगीतिक बजार खस्कंदै जाँदा गायक तथा संगीतकारहरुले सांगीतिक एल्बम नभई एउटामात्र ट्रयाक रेकर्ड गरेर सार्वजनिक गर्ने प्रचलन बढेको छ। आज राजधानी काठमाडौँमा अवस्थित मण्डला थिएटरमा एउटा सांगीतिक एल्बम बिमोचन गरियो। गायक दिपक लिम्बुको एकल गायन डम्बर नेपालीको एकल शब्द तथा संगीत रहेको ‘समायोजन’ नामक सांगीतिक कोशेलीको बिमोचन गरिएको हो। एल्बममा ४ वटा…