३ चैत्र २०८१, सोमबार । March 17, 2025

माओवादी स्थायी कमिटी बैठक बस्दै

  काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनीधि र प्रदेश सभा निर्वाचन रणनीति तयारी तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) संगको सहकार्यको विषयमा छलफल हुनेछ । बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने नेपाल समाजवादी…