गायक तेजस रेग्मी , सुवास खत्री र गायिका समिक्षा अधिकारीको स्वर रहेको “हाँसेर“गीतको भिडियो सार्वजनिक भएको छ । सुजन सुजित खत्रीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतमा कृष्ण विश्वकर्माको एरेन्ज रहेको छ । मायालु जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई मायाको संसारमा घुमाउन गायकले निकै प्रयत्न गरेका छन…