२ चैत्र २०८१, आइतबार । March 16, 2025

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको डेनभर कोलोराडोमा हुने 

काठमाडौं : ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ । नेपाल अमेरिका सम्बन्धको ७५ औं बार्षिकोत्सबको उपलक्ष्यमा सन् २०२२ अक्टोबर १३,१४ र १५ तारिखमा अवार्ड आयोजना हुने जानकारी ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली…