२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

एमाले गण्डकीमा उम्मेदवारी दर्ता सुरु

काठमाण्डौ । नेकपा (एमाले) गण्डकी प्रदेशको नेतृत्वका लागि बुधबार बिहानबाट उम्मेदवारी दर्ता सुरु भएको छ । सहमतीमा नेतृत्व चयन हुन नसकेपछि अरु प्रदेशमा जस्तै गण्डकीमा पनि निर्वाचन हुन लागेको हो । मंगलबार नै उम्मेदवारी मनोनयनको तालिका रहेपनि सहमतीका लागि सारिएको थियो । उम्मेदवारहरुको क्लस्टर मिलाउनुपर्ने भएकाले एकदिन पछि सारिएको निर्वाचन कमिटीले जनाएको छ । जनजाति,…