२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

प्रधानमन्त्री न्यूयोर्कबाट सिधै जाने : राष्ट्रपति सीसँग हाङजाओमै भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विदेश भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम तय भएको र चिनियाँ राष्ट्रपति शी जिनपिङसंग हाङजाओमै भेटवार्ता हुने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण न्यूयोर्कबाट…