२ चैत्र २०८१, आइतबार । March 16, 2025

बालकोटमा ओली र प्रचण्डको भेटवार्ता

काठमाडौं । नेकपा एमाले अध्यक्ष निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । राष्ट्रपतिको चुनाव नजिकिदै जाँदा कस्लाई राष्ट्रपतिमाको रुपमा अघि सार्ने भन्नेबारे छलफल गर्न भेटवार्ता भएको हो । राष्ट्रपतिको उम्मेदवारलाई कस्लाई बनाउने भन्नेबारे सहमती हुन सकेको छैन ।