२ चैत्र २०८१, आइतबार । March 16, 2025

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । हप्ताको दोस्रो दिन सेयर बजार परिसूचक नेम्से दोहोरो अंकले वृद्धि भएको छ । सेयर बजारमा निक्कै लामो समयपछि आज हरियाली फर्किएको हो । अन्तिमय समयमा बजार लयमा फर्किदा नेप्से १७.७० अंकले वृद्धि भई १९०६ अंकमा बन्द भयो । १८६४.९१ अंकसम्म झरेको नेप्से सोमबार १९०० अंक माथि उक्लिएको छ । सोमबार १ अर्ब ३८…