२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

स्पेश एक्सको स्टारशिप रकेट परीक्षणको क्रममा विष्फोट

काठमाण्डौ । स्पेस एक्सले बनाएको रकेट परीक्षण उडानको क्रममा विष्फोट भएको छ । स्पेश एक्स अर्बपति एलन मस्कको कम्पनी हो । अहिलेसम्मकै शक्तिशाली मानिएको स्टारशिप रकेट उडेको केहि मिनेटमै विस्फोट भएको थियो । टेक्ससको परीक्षण केन्द्रबाट यो रकेट परिक्षण गरिएको थियो । यो रकेट चन्द्रमा, मंगल ग्रह जस्ता ग्रहका लागि लामो अन्तरिक्षमा अभियानमा लैजाने उद्देश्यले…