काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा विभिन्न देशमा आयोजना हुने कार्यक्रममा सहभागी नेपाल त्यता प्रस्थान गरेका हुन । नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनका सचिवालयले जनाएको छ । अध्यक्ष नेपाल बाहिर रहदा अध्यक्षको…