२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

अर्बपति बिल गेट्स अब अमेरिकाकै सबैभन्दा ठूला किसान

काठमाडौँ ४ माघ । केही वर्षअघि विश्वकै सबैभन्दा धनी व्यवसायी रहेका अमेरिकी अर्बपति बिल गेट्स अब अमेरिकाकै सबैभन्दा ठूला किसान बनेका छन् । माइक्रोसफटका सह–संस्थापक गेट्सले खरिद गरेको खेती गर्ने जमिन २ लाख ४२ हजार एकड पुगेको छ । यससँगै उनी अमेरिकाकै सबैभन्दा ठूला किसान बनेका हुन् । न्यूजवीकका अनुसार गेट्सको खेतीयोग्य जमिन क्यालिफोर्निया, इलिनोइस,…