२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

सी चीन, रुस, मंगोलियाका राष्ट्र प्रमुखहरूको छैटौं बैठकमा सहभागी

सिन्ह्वा । चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार दिउँसो आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन र मङ्गोलियाका समकक्षी उख्ना खुरेलसुखसँग चीन, रुस र मंगोलियाका राष्ट्र प्रमुखहरूको छैटौं बैठकमा सहभागी भएका छन् । बैठकमा सीले चीन, रुस र मंगोलियाबीचको आपसी सम्बन्ध र सहयोगको थप बलियो र सहज बनाउनु पर्नेमा जोडदिए । कोभिड–१९ महामारीको प्रभावका बाबजुद पनि त्रिपक्षीय सहयोगले…