१ चैत्र २०८१, शनिबार । March 15, 2025

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

काठमाडौं । तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । ४३ जना सवार प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा खस्दा १९ जनाको मृत्यु भएको हो । दुर्घटनामा २६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेको छ । अफ्रिकाकै सबैभन्दा ठूलो ताल भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै रहेको छ । दुर्घटना परेको…