काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग युरोपेली राष्ट्र इटालीका टेलिभिजन पत्रकार तथा टुर अपरेटरहरुले भेट गरी नेपालबारे इटालीमा प्रवर्द्धनात्मक अभियान चलाउने प्रतिवद्धता जनाएका छन् । शुक्रबार मन्त्रालयमा भएको भेटमा इटालीको ट्राभल टिभीका प्रोड्युसर, वृतचित्र निर्माता तथा टुर अपरेटरहरुले मन्त्री श्रेष्ठसँग नेपालबारे इटालीमा प्रचार प्रसार गर्न इच्छुक रहेको बताएका हुन् । नेपालको प्राकृतिक…