२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

ज्वाला र मानषी  फिचर्ड ‘माया जाल’ सार्वजनिक

काठमाडौं । गायक ज्वाला राई र मानषी तामाङ फिचर्ड नयाँ म्युजिक भिडियो 'माया जाल' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लुटपाटको घटनालाई आधार बनाएर प्रस्तुत गरिएको भिडियोको कथामा गायक राई ब्याड ब्वाईका चरित्रमा देखिएका छन्। यस गीतमा मिलन किराँतीको शब्द रहेको छ भने बिक्रम राईको संगीत रहेको छ।  देबेश राईले यस गीतलाई संगीत संयोजन गरेका…