२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

कुमारको कसममा कमल र ललनाको रोमान्स

काठमाडौं । श्रावण महिनामा यसपाली वर्षाको बाढी जसरी तिजका गीत संगीतको बाढी भेल आउने क्रम जारी नै छ। यसैबीच प्रेमिल शैलीको कसम बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गीतकार कुमार मिश्रको शब्द रहेको छ। गायक साईराज खातीको सुमधुर स्वरमा सजिएको यस गीतमा संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । गीतलाई मोहित मुनालले संगीत…