१७ फाल्गुन २०८१, शनिबार । March 1, 2025

मुख्य खबर

कटुवा पेस्तोलसहित वसुन्धरामा एक पक्राउ



काठमाडौँ, २७ असार । वसुन्धरास्थित चिया पसलबाट एक थान कटुवा पेस्तोल र सोको तीन राउण्ड गोलीसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

डडेल्धुरा, पर्शुराम नगरपालिका बस्ने २८ वर्षीय सुरेश भण्डारीलाई सोमबार महानगरीय प्रहरी प्रभाग गंगबुबाट खटिएको टोलीले सो स्थानबाट पक्राउ गरेको हो ।

चिया पसलमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको हो ।

प्रकाशित : २७ असार २०७४, मंगलबार ००:००