१८ माघ २०८१, शुक्रबार । February 1, 2025

समाचार

तत्कालीन माओवादी केन्द्रले ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने


२४ फाल्गुन २०७७, सोमबार ००:००

0
Shares

काठमाडौ ।  सर्वोच्च अदालतले पार्टी एकता नै बदर गरेपछि तत्कालीन माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

विगतमा पार्टी एकता गर्ने बेला समर्थन दिइएको र अब सर्वोच्च अदालतले एकता बदर गरिदिएकाले सो समर्थन फिर्ता लिने अवस्था सिर्जना भएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

प्रकाशित : २४ फाल्गुन २०७७, सोमबार ००:००