काठमाडौं। दक्षणि कोरयिाका राष्ट्रपत मुन जाय-इनले दक्षणि कोरयिा जापानसँग वार्तामा बस्न तयार रहेको बताएका छन् ।
राष्ट्रपत मुनले दक्षणि कोरयिा यी दुई देशबीचका कैयौँ ऐतहिासकि तथा व्यापारकि वषियमा वार्ता गर्न तयार रहेको बताएको समाचारमा उल्लेख गरएिको छ ।
हाम्रो सरकार जापानसँग कुनै पन बेला वार्ताको टेबलमा बस्न तयार रहेको छ, मलाई लाग्छ सबै कसिमिका असमझदारीहरु यो वार्ताबाट हट्न सक्नेछ’’ दक्षणि कोरयिाका राष्ट्रपत मुनले भने ।
प्रतिक्रिया