२३ माघ २०८१, बुधबार । February 5, 2025

Uncategorized

मन्त्रिपरिषद् बैठक जारी


१७ फाल्गुन २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्दै छ।

आजको बैठकमा सरकारले महत्वपूर्ण निर्णयहरू लिने जनाएको छ।

प्रतिवन्धित अवस्थामा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिवन्ध फुकुवासँगै अन्य विकसित राजनीतिक घटनाक्रम

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार ००:००