२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

नेपाल प्रहरीको ११ जना एसपीको सरुवा



काठमाडौं। नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक एसपी) को सरुवा भएको छ।

यही फागुन महिनादेखि नै लागू हुने गरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरुवा गरेका हुन्।

एसपी शेखर खनाल गोरखामा, दिनेशकुमार आचार्य महोत्तरीमा, गोपालचन्द्र भट्टराई गुम्मी, कृष्णबहादुर पुल्मी मगर बाग्लुङ र ईश्वर कार्कीलाई बर्दियामा सरुवा भएका हुन्।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार ००:००