काठमाडौँ । भिम बिष्ट , मेलिना राई , समिक्षा अधिकारि र अन्जान रेग्मीको आवाजमा रहेको गित नोट हजारको भिडियो सार्वजनिक भएको छ । इनाक्क्षी इन्टरटेनमेन्टबाट भिडियो सार्वजनिक भएको हो ।
भिम बिष्ट, समिक्षा अधिकारि, गिता ढुगाँनाको अभिनय रहेको उक्त भिडियोमा माया प्रेमको कुरा देखाउन खोजिएको देख्न सकिन्छ ।
भिडियोको निर्देशन निर्देशक राजन समिरले गरेका छन् ।
गएको २ बर्षमै स्थापित चेनल बनिसकेको ईनाक्सी ईन्टरटेन्मेन्ट ले अप्लोड गरेका प्राय सबै गीत हरु ट्रेन्डिङ मा पर्ने गरेका छन । एकै पटक ३ वटा गीत युट्युबको ट्रेन्डिङ मा परेको छ ।
इनाक्क्षी इन्रटेनमेन्टले छोटो समयमा राम्रो बजार बनाएको गायक तथा ईन्जीनियर विरेन्द्र श्रेष्ठले बताएका छन् । श्रेष्ठका केहि गितहरु पनि इनाक्क्षीबाट बजारमा आए
र ट्रेन्डिङमा परिसकेका छन् ।
प्रतिक्रिया