२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Uncategorized

चट्याङ् लागेर मृत्यु


२५ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ २५ माघ ।  ओखलढुंगाको मोलुङ गाउँपालिका ६ नयाँवन बस्ने २४ वर्षीया छम्जी शेर्पाको चटयाङ् लागेर मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा शनिबार साँझ पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २५ माघ २०७७, आइतबार ००:००