३ कार्तिक २०८१, शनिबार । October 20, 2024

समाचार

माधवकुमार नेपाल : पार्टीबाट कसैलाई चोइटिन मन भए बालकोट गए हुन्छ


२३ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ २३ माघ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट कसैलाई चोइटिन मन भए बालकोट जान सुझाव दिएका छन्।

शुक्रबार बिहान राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको निजी निवासतर्फ संकेत गर्दै बालकोटमा जान भनेका हुन्।

जान मन लागे बालकोट गए हुन्छ। त्यहीँ वरिपरि घेरेर गणेश प्रवृत्ति मनाए हुन्छ,ु उनले भने।
उनले ओलीले गरेको अपराधको हिसाबकिताब इतिहासले गर्ने बताएका छन् ।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार ००:००