५ कार्तिक २०८१, सोमबार । October 21, 2024

Breaking

पुस्पकमल दाहाल प्रचण्ड पनि सडकमा उत्रिए


२२ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं २२ माघ । आज घोषित आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल प्रचण्ड पनि सडकमा उत्रिएका छन् आएका छन् । प्रचण्ड सातदोबाटो चोकमा निस्किएका हुन् । सडकमा गाडीको आवत जावत ठप्प जस्तै छ ।
बन्द सफल बनाउन नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । सुरक्षा कर्मि पनि बाक्लो रुपमा परिचालित छन् ।

प्रचण्ड नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।

हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार ००:००